• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: घरमा कोई....


मान्छेः- घरमा कोई हुनुहुन्छ(?
त्यतिकैमा शेरे आएछ।
.
मान्छेः- बाबु बुवालाई बोलाउ त(

शेरे: बुढो बजार गाको छ।
.
मान्छेः-आफ्नो बाउलाई त्यसो भन्नु हुदैन ।
ठिकैछ आमालाई बोलाउ त ।
.
शेरे :- मामाघर जानु
भाको छ
.
मान्छेः-दाई लाई बोलाउन त ।
.
शेरे :- खाते खेल्न गाको छ।
.
मान्छेः- (रिसाउदै) दिदि त
होला नि घरमा ??
.
शेरे :- केटासँग घुम्न गाकी छे।
.
मान्छेः- (अझै रिसाउदै) अनि त चै कतै नगई
के खेलाउदै बस्या घरमा । । । । ।
.
शेरे :-साला बुढा !!! देख्दैनस्
साथिको घरमा खेल्न आएको